उर्जा क्षेत्रका लागि ८३ अर्व ४९ करोड विनियोजन « Khabarhub

उर्जा क्षेत्रका लागि ८३ अर्व ४९ करोड विनियोजन


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकाले उर्जा क्षेत्रको विकासका लागि ८३ अर्व ४९ करोड विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षभित्र सवै नेपालीलाई विद्युतीय सेवा प्रदान गर्न साना तथा ठूला विद्युत आयोजनामा लगानी बढाइनेछ । उज्यालो नेपाल कार्यक्रमको प्राथमिकतामा प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश परेका छन् ।

ग्रामिण विद्युतीकरणका लागि ४ अर्ब ५० करोड विनियोजन गरिएको छ । गुइठाको प्रतिस्थापन गर्दै उर्जाको विकास गरिने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी आगामी आर्थिक वर्षभित्र ७७ वटै जिल्ला सडक सञ्जालमा जोडिनेछन् । सडक सञ्जालमा जोडिन नसकेको कर्णाली प्रदेशको हुम्लाई सडक सञ्जालमा जोडिने छ । सरकारले निर्माण गर्ने सवै सडक कम्तीमा दुई लेनको हुनेछ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : २३ बजे

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ