चक्रपथ विस्तारको काम एक वर्षभित्र सक्ने गरि काम गर्न बजेट « Khabarhub

चक्रपथ विस्तारको काम एक वर्षभित्र सक्ने गरि काम गर्न बजेट


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौको चक्रपथ विस्तार योजना पुरा गर्नका लागि १ अर्ब ८१ करोड विनियोजन गरेको छ ।

संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले चक्रपथ विस्तारका लागि बजेट विनियोजन गरेका हुन् ।

उनले विस्तार हुन बाँकि रहेको चक्रपथलाई आगामी एक वर्षभित्र सक्ने गरी काम अघि बढाइने समेत बताइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : २८ बजे

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको