मेट्रो तथा मोनोरेलका लागि ७ अर्ब ७० करोड बजेट « Khabarhub

मेट्रो तथा मोनोरेलका लागि ७ अर्ब ७० करोड बजेट


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौंलाई उत्तरी चीन र दक्षिणी भारतसँग रेल मार्गले जोड्न दुई वर्षभित्र कार्य थाल्ने भएको छ ।

सहज स्थल यातायातको साधान रेल मार्गको विकासबाट मुलुक नयाँ युगमा प्रवेश गर्न सक्ने भएको हुँदा रेल मार्गको पूर्वाधार विकासमा विशेष जोड दिइएको छ ।

यसका साथै सरकारले मोनोरेल र मेट्रो रेलका लागि ७ अर्ब ७० करोड विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमा रेल र मेट्रो बनाउनको लागि ७ अर्ब ७० करोड रुपैयाँ छुट्याइएको उल्लेख गरे । रेल र यातायातका लागि १ खर्ब ६३ अर्ब ५२ करोड विनियोजन गरिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ५ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको