मेट्रो तथा मोनोरेलका लागि ७ अर्ब ७० करोड बजेट | Khabarhub Khabarhub

मेट्रो तथा मोनोरेलका लागि ७ अर्ब ७० करोड बजेट


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौंलाई उत्तरी चीन र दक्षिणी भारतसँग रेल मार्गले जोड्न दुई वर्षभित्र कार्य थाल्ने भएको छ ।

सहज स्थल यातायातको साधान रेल मार्गको विकासबाट मुलुक नयाँ युगमा प्रवेश गर्न सक्ने भएको हुँदा रेल मार्गको पूर्वाधार विकासमा विशेष जोड दिइएको छ ।

यसका साथै सरकारले मोनोरेल र मेट्रो रेलका लागि ७ अर्ब ७० करोड विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमा रेल र मेट्रो बनाउनको लागि ७ अर्ब ७० करोड रुपैयाँ छुट्याइएको उल्लेख गरे । रेल र यातायातका लागि १ खर्ब ६३ अर्ब ५२ करोड विनियोजन गरिएको छ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ३२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका