मुख्यमन्त्री शाहीलाई लक्षित गरी कालीकोटमा विष्फोट « Khabarhub

मुख्यमन्त्री शाहीलाई लक्षित गरी कालीकोटमा विष्फोट


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी बम विष्फोट गराइएको छ ।

मुख्यमन्त्री  शाही गृह जिल्ला कालिकोट गएका बेला बम विष्फोट गराइएको हो । बम विष्फोट गराइएको भए पनि कस्ले विष्फोट गराएको हाे प्रष्ट नभएको प्रहरीले जनाएको छ ।

स्थानीय सरकारले गरेको कामको अनुगमन गर्न कालिकोटको पलाँता गाउँपालिका पुगेका शाहीलाई लक्षित गरी विष्फोट गराइएको हो । विष्फोट कसले र किन गरायो भन्ने विषयमा अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ७ : ३६ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने