सर्लाहीमा गोली चल्यो, मन्दिर निर्माणमा संलग्न मजदुर घाइते « Khabarhub

सर्लाहीमा गोली चल्यो, मन्दिर निर्माणमा संलग्न मजदुर घाइते


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिकामा गोली चलेको छ । गोली लागेर मन्दिर निर्माणमा संलग्न मजदुर घाइते भएका छन् ।

घाइते हुनेमा लालबन्दी नगरपालिका–१ नवलपुरका ३० वर्षीय जयन महतो छन् ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजना व्यक्तिले मन्दिर निर्माण क्षेत्रमा कार्यरत महतोमाथि गोली प्रहार गरेका हुन् ।

अहिले गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ४ : १८ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको