यो हो दुनियाको अनौठो आलु होटेल ! « Khabarhub

यो हो दुनियाको अनौठो आलु होटेल !


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आलु अधिकांशमा भान्सामा उपलव्ध हुने तरकारी हो । हरेक जसो तरकारीमा आलु मिसाइन्छ । यो सर्वसुलभ पनि छ । आलुको परिकार मन नपराउने कम नै मानिस होलान् । यसका विभिन्न खालका परिकार बनाउन सकिन्छ ।

आलुबाट बिजुली बालेको समाचार लोडसेडिङको बेलामा नेपालमा निकै चर्चामा थियो ।

आलुबारे हामी यहाँ यस्तै एक अनौठो खबर प्रस्तुत गर्दैछौं । विश्वमा आलुले बनेको यस्तो स्थान छ जहाँ जान मानिसले लाखौं रुपैयाँ खर्च गर्ने गरेका छन् ।

तपाईलाई अनौठो लागेको होला । यहाँ जान मानिस किन मरिहत्ते गर्छन् भनेर । खासमा त्यहाँ आलुको दाना भित्र बस्न मिल्ने सुविधासम्पन्न होटेल रहेको छ ।

आलुको दानाभित्र त्यो पनि लग्जरी होटेलमा रात विताउन पाउने भएपछि मानिसहरुलाई के चाहियो र ।

विलासी होटल रहेको उक्त आलुको तौल ६ टन रहेको छ । उक्त आलु होटेल भित्र छिर्दा जो कोही पनि दंग पर्दछ । यो होटेलमा एक रात बस्नका लागि २ सय ४७ डलर तिर्नु पर्दछ ।

यो आलु होटेलमा एक पटकमा दुई जना पाहुना बस्न सक्दछन् । यसको इन्टेरियर डिजाइन निकै सुन्दर छ । मानिसहरुलाई खाने र बस्ने निकै राम्रो सुविधा रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ६ : ४५ बजे

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ