स्वास्थ्य कार्यालय म्याग्दीका ४ जना कर्मचारी घुससहित पक्राउ « Khabarhub

स्वास्थ्य कार्यालय म्याग्दीका ४ जना कर्मचारी घुससहित पक्राउ


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यग्दी– जिल्ला स्वास्थ्य कार्यलय म्याग्दीका निमित्त कार्यालय प्रमूख सहित ४ जना कर्मचारी घुस रकम सहित पक्राउ परेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य निरीक्षक भीम प्रसाद आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित नियन्त्रणमा लिएको हो ।

उनीहरुले पेस्की फर्छ्यौट  गरीदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागिरहेको अवस्थामा १ लाख ३० हजार घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

अख्तियारले उनीहरुको विषयमा अथ अनुन्धान गरीरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : ३३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल