सरकार गैह्र जिम्मेवार बन्यो, सभामुख गम्भीर देखिएनन्- राजेन्द्र महतो « Khabarhub

सरकार गैह्र जिम्मेवार बन्यो, सभामुख गम्भीर देखिएनन्- राजेन्द्र महतो


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकार र सभामुखले जनताको अधिकार हनन गरेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संघीय संसद भवनमा संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सभामुखको रुलिङ तथा आफैले गरेको प्रतिवद्धता कार्यान्वयन नगरेर सरकार र सभामुखले जनताको अधिकार हनन गरेको आरोप लगाएका हुन् ।

गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक गरेको रुलिङ कार्यान्वयन नगराएर सभामुख कृष्ण बहादुर महराले र प्रतिवेदन सार्वजनिक नगरेर सरकारले जनताको अधिकार हनन गरेको उनले तर्क गरे ।

उनले सरकार गैह्र जिम्मेवार र सभामुख गम्भीर नभएको पनि आरोप लगाए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : ३९ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि