कांग्रेस र राजपाले संसद अवरुद्ध गरेर जनताको आवाज बन्द गर्ने काम गरेः नेता रावल | Khabarhub Khabarhub

कांग्रेस र राजपाले संसद अवरुद्ध गरेर जनताको आवाज बन्द गर्ने काम गरेः नेता रावल


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद भीम रावलले संसद बैठक अवरुद्ध गर्न नहुने बताएका छन् ।

सोमबार नेता रावलले नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गरेर जनताको पक्षमा संसदमा उठाउनुपर्ने आवाज बन्द गर्ने काम गरेको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका विभिन्न ३ वटा घटनाको सत्य तथ्य पत्ता लगाउनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दे निरन्तर संसद बैठक अवरुद्ध पार्दै आएका छन् ।

सोमबार अवरोधका बीच सभामुखले कार्यसूची अघि बढाउन लागेपछि दुवै पार्टीका सांसदहरुले रोष्टम घेराउ गरी नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : ४७ बजे

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच