पूर्व श्रीमतीको पीडा भुल्न बनाउन लगाए यस्तो खेलौना ! « Khabarhub

पूर्व श्रीमतीको पीडा भुल्न बनाउन लगाए यस्तो खेलौना !


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हालै एक व्यक्तिले श्रीमतीको पीडा भुलाउन विशेष खालको खेलौना बनाउनका लागि टोए कम्पनीलाई अनुरोध गरेका छन् ।

३५ वर्ष एकसाथ बिताएकी श्रीमतीले चटक्क छाडेर गएपछि विक्षिप्त भएका उनले आफ्नी श्रीमतीजस्तै देखिने यौ’न खेलौना निर्माण गरिदिन अनुरोध गरेका हुन ।

आफूले अति माया गर्ने श्रीमती आफूसँग अलग भएपछि ५० वर्षीय ती पुरुषले अहिले विभिन्न यौ’न खेलौना बनाउने कम्पनीहरूलाई आफ्नी श्रीमतीजस्तै यौ’न खेलौना बनाउन अनुरोध गरेका हुन् ।

उनले आफूसँग पूर्वश्रीमतीका प्रशस्त तस्बिर भएका कारण सोहीअनुसार खेलौना बनाउन अनुरोध गरेका छन् । शरीरका अंग जे–जस्तो भए पनि अनुहार र कपालचाहिँ मिल्नुपर्ने उनको आग्रह छ ।

आफूसँग प्रशस्त पैसा भए पनि कुनै युवतीसँग विवाह गरे उनले आफ्नो सम्पत्तिमा मात्र आँखा लगाउने हुनाले पनि उनले यौ’न खेलौनाको माग गरेको बताएका छन् ।

पूर्वश्रीमतीको प्रेम भुल्न नसकेका कारण तथा बाँकी समय पनि उनकै साथमा बिताएको अनुभूति गर्न आफूले यो प्रस्ताव राखेको ती पुरुषको तर्क छ ।

त्यसो त पश्चिमा मुलुकहरुमा सेक्स टोय सहज रुपमा पाइन्छन् । अहिले त रोबोटसमेत तयार पारिएका छन । तर स्वास्थ्यका हिसाबले यौन खेलौना स्वस्थ अभ्यास भने होइन।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ८ : ०४ बजे

एक वर्ष नहुँदै छिन्नभिन्न प्रलोपा : बाबुरामले आँखा लिँदा सन्तोषले राखे नाम, जनार्दन भौतारिँदै मधेशतिर

काठमाडौं– पूर्व माओवादी नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र