‘मेरै बा’ सार्वजनिक « Khabarhub

‘मेरै बा’ सार्वजनिक


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा संगीतकार पुरुषोत्तम सुवेदीले ‘मेरै बा’ बोलको गीत बजारमा ल्याएका छन् । युट्युबमार्फत सार्वजनिक गरिएको यो गीतमा आम्बिका गुरुङका शब्द रहेका छन् ।

गीतको भिडियोमा निशान कश्यपको निर्देशन छ । सरोज खनाल,महेश खड्का र समृद्धि पौडेलको अभिनय रहेको छ गीतको भिडियोमा बुबाप्रतिको माया व्यक्त गरिएको छ ।

यस्तै भिडियोमा बुद्ध थापाको छायांकन र विकाश दाहालले सम्पादन छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १२ : ११ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि