तीजको दरका लागि यसरी बनाउनुहोस फलफूलको सलाद « Khabarhub

तीजको दरका लागि यसरी बनाउनुहोस फलफूलको सलाद


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली महिलाहरुको महान चाड नजिकिँदैछ । यो पर्वमा मीठो मिसिनो खानेकुरा तयार पारेर आपसी खुसीयाली साट्दै बसेर खाने गरिन्छ । त्यसैले तीजको दरका लागि चाहिने एक तत्त्व फलफूलको सलाद महत्त्वपूर्ण हुन्छ ।

फलफूलको सलाद बनाउन चाहिने सामान

भुइँकटहरको टुक्रा १ सय ग्राम, स्याऊको टुक्रा १ सय ग्राम, केराको टुत्रा १ सय ग्राम, काँक्रा १ सय ग्राम, गोलभेंडा १ सय ग्राम, भेंडेखुर्सानी ५० ग्राम, अनारको दाना ५० ग्राम, मायोनेज सस आधा कप, मरिचको धूलो तथा नुन स्वादअनुसार।

कसरी तयार पार्ने ?

विधि : माथि उल्लेख गरिएका सबै सामग्रीलाई एउटा भाँडामा राखेर फलफूल नलत्पतिने गरी हल्कासँग चलाउने। मायोनेज सस चारैतिर लागिसकेपछि नुन तथा मरिच छर्कने। यसरी तयार गरिएको सलादलाई एक घन्टा फ्रिजमा राख्ने। यो परिकार खानासँगै वा खाना खाइसकेपछि डिजर्टका रूपमा खान सकिन्छ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १ : ४३ बजे

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा