समितिको अत्याधुनिक ७ तले भवन निर्माण हुँदै « Khabarhub

समितिको अत्याधुनिक ७ तले भवन निर्माण हुँदै


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय बीमा समितिले अत्याधुनिक सात तल्ले भवन निर्माण गर्ने भएको छ । समितिले ललितपुरको कुपण्डोलमा आफनै पुरानो भवन भएका ठाँउमा नयाँ भवन बनाउनका लागि टेन्डर आवह्वान गरेको छ । अत्याधुनिक भवन निर्माण ललितपुर महानगरपालिकाबाट सात तल्ले भवन निर्माणको नक्सा पास भइसकेको समितिले जानकारी दिएको छ ।

अत्याधुनिक भवन आगामी तीन वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य रहेको समितिले जनाएको छ । बीमा समितिले भवन निर्माणको लागि बिहीबार गोरखापत्रमा सार्वजनिक सूचनामार्फत टेण्डर आह्वान गरिसकेको छ । आगामी सेप्टेम्वर १८ तारेखसम्मको समयसभित्र समितिले टेण्डर आह्वान गरेको छ ।

अन्तर्राष्ट्रिय समेमिनार हलसहित १० हजार बर्ग फिटको भवनमा दुई तल्लो बेसमेन्ट पार्किङ, उर्जाका लागि छतमा सोलार प्लान्ट , फायर फाईटिङ, अपाङ्गमैत्री तथा नेटवर्किङलगायतको सुविधा भएको भवन निर्माण हुने समितिले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १ : ४७ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको