७ सय ५ वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ « Khabarhub

७ सय ५ वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सात सय पाँच वर्षअघि भारतमा भएको श्रीराम तारकब्रह्म महायज्ञ नेपालमा हुने भएको छ ।

नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको उक्त महायज्ञ सुनसरीको बराह क्षेत्र चतारधाममा यही माघ २७ गतेबाट शुरु हुनेछ ।

हरित, स्वच्छ, स्वावलम्बी, समृद्धि र संस्कारी नेपालको कामनासहित चतराधामस्थित जगतगुरु रामानन्दाचार्य सेवापीठमा उक्त महायज्ञ माघ २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक जगतगुरु श्रीरामानन्दाचार्य सेवा पीठ एवं महायोगी सिद्धबाबा आध्यामित्कम प्रतिष्ठानले विज्ञाप्तिमार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ८ : ५९ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने