सयमध्ये एक शिशु जन्मिँदै मुटुरोगी, गर्भअवस्थामा ख्याल गर्नुस् यी कुरा « Khabarhub

सयमध्ये एक शिशु जन्मिँदै मुटुरोगी, गर्भअवस्थामा ख्याल गर्नुस् यी कुरा


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुटुरोग विभिन्न किसिमका हुन्छन् । नेपालमा खानपान र जीवनशैलीको परिवर्तनका कारण मुटुरोगका बिरामीहर बढेको पाइन्छ ।

त्यतिमात्रै होइन कतिपय बालबालिकाहरु जन्मजात मुटुरोगको समस्या दिएर पनि जन्मिएका हुन्छ । जसलाई चिकित्सकहरु जन्मजात मुटुरोग भन्ने गर्छन् ।

चिकित्सकहरुका अनुसार एकसयजना शिशुमध्ये एकजना शिशुमा जन्मजात मुटुरोगको समस्या हुन्छ । जन्मजात मुटुरोगको पनि विभिन्न कारणहरु छन् ।

जन्मजात मुटुरोगका कारण

–जेनेटिक कारण,

–गर्भवती आमामा हुने संक्रमण,

–गर्भवती आमामा विकिरणको प्रभाव परेमा,

–गर्भवस्थामा आमा अत्याधिक मोटो भएमा,

–गर्भअवस्थामा पोषणतत्वको कमी भएमा,

–उमेर बढी भएपछि शिशू जन्माउँदा,

–गर्भवती आमाले मदिरा सेवन गर्दा,

–गर्भवती महिलाले गर्भअवस्थामा कडा खालका औषधि सेवन गर्दा ।

जन्मजात मुटुरोगको लक्षण

–शिशु जन्मिदा निलो हुने,

–शिशुको तौल कम हुने,

–आमाको दूध चुस्न नसक्ने,

–उमेर बढ्दै जाँदा तौल नबढ्ने,

–रुगाखोकी तथा निमोनिया हुने ।

जन्मजात मुटुरोग लाग्न नदिन के गर्ने ?

–गर्भअवस्थामा आमाको पोषणमा ध्यान दिने,

–गर्भअवस्थामा मदिरा सेवन नगर्ने,

–पहिलो बच्चा ३० वर्षअघि नै जन्माउने,

–विकिरणहरुबाट बच्ने ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १२ : ४५ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको