भारत बन्यो यू-१८ फुटबलको नयाँ च्याम्पियन « Khabarhub

भारत बन्यो यू-१८ फुटबलको नयाँ च्याम्पियन


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साफ यू–१८ च्याम्पियनसिपमा बंगलादेशलाई पराजित गर्दै भारत च्याम्पियन बनेको छ ।

आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा भएको फाइनलमा भारतले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

लगातार २ पटकको च्याम्पियन नेपाल समूह चरणबाटै बाहिएपछि तेस्रो संस्करणमा भारतले उपाधि उचालेको हो ।

भारतलाई जीत दिलाउन बिक्रम प्रताप सिंह र रविबहादुर रानाले एक एक गोल गरे । बंगलादेशका एसिन अर्फातीले एक गोल फर्काए ।

च्याम्पियनसिपमा माल्दिभ्स तेस्रो भयो । आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्सले भुटानलाई १–० ले हराएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ४ : ५१ बजे

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ