भारत बन्यो यू-१८ फुटबलको नयाँ च्याम्पियन « Khabarhub

भारत बन्यो यू-१८ फुटबलको नयाँ च्याम्पियन


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साफ यू–१८ च्याम्पियनसिपमा बंगलादेशलाई पराजित गर्दै भारत च्याम्पियन बनेको छ ।

आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा भएको फाइनलमा भारतले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

लगातार २ पटकको च्याम्पियन नेपाल समूह चरणबाटै बाहिएपछि तेस्रो संस्करणमा भारतले उपाधि उचालेको हो ।

भारतलाई जीत दिलाउन बिक्रम प्रताप सिंह र रविबहादुर रानाले एक एक गोल गरे । बंगलादेशका एसिन अर्फातीले एक गोल फर्काए ।

च्याम्पियनसिपमा माल्दिभ्स तेस्रो भयो । आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्सले भुटानलाई १–० ले हराएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ४ : ५१ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली