विकेन्डमा ‘गुड न्यूज’ ले मच्चायो धूम, तेस्रो दिनसम्म फिल्मको कमाइ यति « Khabarhub

विकेन्डमा ‘गुड न्यूज’ ले मच्चायो धूम, तेस्रो दिनसम्म फिल्मको कमाइ यति


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अक्षय कुमार, करीना कपूर खान, कियारा आडवाणी र दिलजीत दोसाँझको फिल्म ‘गुड न्यूज’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । फिल्मको कमेडी पक्ष दर्शकलाई खुबै मन परेको छ ।

पहिलो दिन नै बम्पर ओपनिङ गरेको यो फिल्मको व्यापार शनिवार र आइतवार पनि उस्तै रह्यो । ३ दिनमा फिल्मले ६५ करोड भारु कमाइ गरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले आइतवार २५ करोड भारु कमाइ गरेको थियो ।

फिल्मले पहिलो दिन १७ करोड ५६ लाख र दोस्रो दिन २१ करोड ७८ लाख कमाइ गरेको छ । समीक्षकले पनि यो फिल्मलाई उत्तिकै रुचाएका छन् ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १ : ४३ बजे

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी– नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको