यस्ता समस्या छन् भने भुलेर नखानुस् अदुवा | Khabarhub Khabarhub

यस्ता समस्या छन् भने भुलेर नखानुस् अदुवा


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

अदुवा धेरै रोगहरुको प्राकृतिक औषधि हो । यो सुलभ रुपमा पनि पाइन्छ ।

अदुवाको उत्पादन पनि नेपालमा धेरै हुने गरेको छ । अदुवाले धेरै रोगहरुमा औषधिको रुपमा काम गरेपनि केही रोगहरु वा स्वास्थ्यसम्बन्धी समस्या भएको बेलामा भने अदुवा खानु फाइदजनक हुँदैन । त्यसमा तौल बढाउन चाहने, रगतसम्बन्धी समस्या भएकाहरुले अदुवा नखादा राम्रो हुन्छ ।

तौल बढाउन चाहनेले सकभर अदुवा नखाँदा राम्रो हुन्छ । किनकि, यसले तौल कम गर्ने काम गर्छ ।

रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ । रगत पातलो हुनेसम्बन्धी कुनै पनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन ।
गर्भवतीले पनि अदुवा नखाँदा नै ठीक हुन्छ ।

पछिल्लो तीन महिना त झनै अदुवा खानुहुँदैन । अदुवाले समयभन्दा पहिल्यै डेलिभरीको समस्या हुन सक्छ ।

मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाले पनि अदुवा नखानुस् । किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ५ : ५३ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार