२४ किलो लागुऔषध चरेशसहित एकजना पक्राउ « Khabarhub

२४ किलो लागुऔषध चरेशसहित एकजना पक्राउ


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– प्रहरीले पर्सा महानगरपालिका बसपार्कस्थित सडकमा २४ किलो लागुऔषध चरेश सहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सडकमा चेकजाँचका क्रममा उक्त परिमाणमा चरेश सहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतिय नागरिक सहनवाद अब्दुल रहेको प्रहरीले जनाएको छ । अब्दुललाई लागुऔषध बोकेर भारततर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ६ : ३८ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका