एएफसी यू–१९ महिला फुटबल च्याम्पियनसिप छनोट : नेपालको अन्तिम खेल म्यानमारसँग « Khabarhub

एएफसी यू–१९ महिला फुटबल च्याम्पियनसिप छनोट : नेपालको अन्तिम खेल म्यानमारसँग


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– एएफसी यू–१९ महिला फुटबल च्याम्पियनसिप छनोट अन्तगत दोस्रो चरणमा समूह चरणको अन्तिम खेलमा नेपालले आज (मंगलबार) आयोजक टोली म्यानमारसँग खेल्दैछ । छनोट प्रतियोगिताको शुरुवाती २ खेलमा लगातार हार व्यहोरेको नेपाली टोली सान्त्वना जीतको खोजिमा छ ।

मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार अपराह्न ६ बजेर १५ मिनेटमा शुरु हुनेछ ।

दुई खेल गुमाएको नेपालले अर्को चरण पुग्ने सम्भावना भने गुमाइसकेको छ । म्यानमार पनि नेपाललाई पराजित गर्दै अर्को चरणमा पुग्ने लक्ष्यमा हुनेछ । अष्ट्रेलिया ६ अंक जोडेर शीर्ष स्थान हुँदा म्यानमार ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ११ : ३३ बजे

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी

उपराष्ट्रपति यादवबाट ‘ईद उल फित्र’ को शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा. पन्तलाई

वीरगञ्ज– २०८२ सालको ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा.