धेरै ठग्‍ने १० म्यानपावर खारेज « Khabarhub

धेरै ठग्‍ने १० म्यानपावर खारेज


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा कामदार पठाउदाँ धेरै ठगि मुद्दामा संलग्न भएको १० वटा म्यानपावरलाई खारेज गरेको छ ।

रोजगारीको खोजीमा रहेका र विदेशमा श्रमिक अलपत्र पर्ने ती म्यानपावरलाई खारेजी गरिएको विभागले जानकारी दिएको छ । विभागले गत यसअघि पनि १ सय ९७ वटा म्यानपावर कम्पनी खारेजी गरेको थियो । विभागको सोमबार बसेको बैठकले १० वटा म्यानपावर खारेज गर्ने निर्णय गरेको थियो ।

वैदेशिक रोजगार ऐनविपरीत कामदारलाई समस्या पर्ने र सरकारले तोकेभन्दा धेरै रकम लिएर कामदारलाई समस्यामा पर्ने म्यानपावर कम्पनी खारेज गरिएको वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईंले जानकारी दिए ।

रोजगारीमा कामदार आपूर्ति गर्दा फरक डिमाण्डपत्र बनाएर पठाउने, एउटा काममा समझदारी गरेर अर्को काममा लगाइने, काम र कमाइको प्रलोभनमा रोजगारीमा जाने कामदारसँग धेरै रकम उठाउने र कामदार अलपत्र पार्ने म्यानपावर कम्पनीहरु पीडितहरुको उजुरीका आधारमा खोरज गरिएको विभागले जानकारी दिएको छ ।

विभागले वर्षमा १ सय ९७ वटा म्यानपावर कम्पनी खारेज गरेको थियो ।

खारेजमा परेका म्यानपावरको सूचि

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १ : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको