केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई « Khabarhub

केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय डर्बी भिडन्तमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सशत्र प्रहरी बलको एपीएफ क्लबले उपाधि उचालेको छ ।

मंगलबार लगनखेलस्थित आर्मी कर्भडहलमा भएको फाइनलमा एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।
आर्मी एपीएफसँग २५–२४,२५–९ र २५–१५ को सेटमा जितमा पराजित भयो ।

आर्मीले पहिलो सेटमा एपीएफसँग प्रतिस्पर्धात्मक खेलेपनि पछिल्ला २ सेटमा लय कायम राख्न नसक्दा पराजित हुनुपर्यो । योसंगै एपीएफले लगातार दोस्रो बर्ष उपाधि हात पारेको छ ।

उपाधि उचालेको एपीएफले २ लाख नगद पुरस्कार पाउँदा उपविजेता आर्मीले १ लाखमा चित्त बुझायो ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ३ : ०५ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने