एन्फा र सिजीबीच एमओयूमा हस्ताक्षर « Khabarhub

एन्फा र सिजीबीच एमओयूमा हस्ताक्षर


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपालको व्यापारिक घराना चौधरी ग्रुप (सिजी)बीच विद्यालय स्तरको प्रतियोगिता आयोजनाका लागि एमओयूमा हस्ताक्षर भएको छ । मंगलबार काठमाडौंमा कार्यक्रम गरी एन्फा र सिजीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
एन्फाले सञ्चालन गर्न लागेको अन्तर स्कुल फुटबल प्रतियोगिता जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा आयोजना गरीनेछ । प्रतियोगिताका लागि आवश्यक पर्ने अनुमानित १ करोड ५० लाख बजेटको प्रबन्ध सिजीले गर्ने सम्झौतामा उल्लेख छ ।

विद्यालयस्तरको प्रतियोगितामा ७ वटै प्रदेशबाट ५२ जिल्लाका स्कुल स्तरका खेलाडीको सहभागिता रहने छ । एन्फाले तल्लो तहबार्ट फुटबलको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्नलागेको एन्फा महासचिव इन्द्रमान तुलाधरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ६ : २० बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६