१२ तस्वीरमा हेर्नुहोस् साम्राज्ञीको ‘मूड’ « Khabarhub

१२ तस्वीरमा हेर्नुहोस् साम्राज्ञीको ‘मूड’


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको दर्शकमाझ गज्जबको क्रेज छ । नेपालका चर्चित नायिकामा साम्राज्ञीको नाम अग्रपङ्तिमा आउँछ । उनले नेपाली फिल्म क्षेत्रमा ‘ड्रिम्स’ मार्फत डेब्यु गरेकी थिइन् । पहिलो फिल्मबाट नै राम्रो क्रेज बनाएकी साम्राज्ञी अहिले पनि सबैभन्दा धेरै माग भएकी नायिकामा गनिन्छिन् ।

साम्राज्ञीका फ्यानले उनको स्वभावबाट पनि प्रभावित भएको प्रतिक्रिया दिने गर्छन् । अन्तर्वार्तामा पनि उनी निकै विचार गरेर बोल्ने र गसिपको पछि नलाग्ने नायिकाका रुपमा चिनिन्छिन् ।

पछिल्लो समय रिलिज भएका फिल्म ‘तिमी सँग’ र ‘कायरा’ ले बक्स अफिसमा खासै व्यापार गर्न सकेनन् । यतिबेला उनी चलचित्र ‘मारुनी’ को छाया‌ंकनमा व्यस्त छिन् । यो फिल्मलाई नवल नेपालले निर्देशन गरिरहेका छन् ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने साम्राज्ञीले छानेर मात्र फिल्ममा काम गर्ने गर्छिन् । अभिनयका हिसाबले पनि उनलाई राम्रो अभिनय गर्ने नायिकाका रुपमा हेरिन्छ ।

सामाजिक सञ्जालमा सक्रिय रहने साम्राज्ञीले इन्स्टाग्राममा पोस्ट गरेका केही तस्वीर हामीले लिएका छौँ:

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ७ : ३० बजे

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम