बजेट अनुसार कति बढ्यो प्रहरीको तलब ? (सूचीसहित) « Khabarhub

बजेट अनुसार कति बढ्यो प्रहरीको तलब ? (सूचीसहित)


१६ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेमा राष्ट्रसेवक (सरकारी) कर्मचारीको तलब १८ देखि २० प्रतिशतले वृद्धि गरेको छ ।

सरकारले राजपत्रअनंकित श्रेणीका कर्मचारीको २० र राजपत्रांकित श्रेणीका कर्मचारीको १८ प्रतिशत तलब बढाइने घोषणा गरेको हो । आगामी आर्थिक वर्ष (साउन)देखि लागू हुने गरी सरकारले सम्पूर्ण राष्ट्रसेवक कर्मचारी (निजामति, सेना, प्रहरी, शिक्षक) लगायतको तलब बढाएको हो ।

सरकारले बढाएको तलबअनुसार नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीको पनि तलब बढेको छ । नेपाल प्रहरीका प्रहरी कर्मचारीको निम्नानुसार तलब बढेको छ । नेपाल प्रहरीमा यस्तो छ बढेको तलब (यसमा ग्रेड, महंगी भत्ता तथा दुर्गम भत्ता र पोषाक तथा राशन भत्ता) जोडिएको छैन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  १२ : ४७ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले