दयाहाङ स्टारर ‘आप्पा’ ट्रेलर रिलिज (भिडियो) « Khabarhub

दयाहाङ स्टारर ‘आप्पा’ ट्रेलर रिलिज (भिडियो)


१६ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक औपचारिक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

फिल्ममा दयाहाङ राईको शीर्ष भूमिका  छ । दयाहाङले फिल्ममा आप्पा (बुबा) को भूमिका निभाएका छन् । बाबु–छोराको कथालाई लिएर निर्माण भएको यो फिल्ममा सिद्धार्थ राज तामाङ, अलोना काबो लेप्चा, तुल्सी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको पनि शीर्ष भूमिका  छ ।

निमेश श्रेष्ठको सम्पादन रहेको फिल्ममा रुदेन सदा लेप्ताको लगानी छ । यस्तै फिल्ममा अनमोल गुरुङको लेखन तथा निर्देशन रहेको छ । फिल्मको स्किृप्ट अनमोल गुरुङ र उमेश उपमाले तयार पारेका हुन् ।

यस्तै चलचित्रले असार १३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  ४ : ३६ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने