विश्वकप क्रिकेटमामा रिसव पन्तको डेब्यू, कस्तो रहला प्रदर्शन ? « Khabarhub

विश्वकप क्रिकेटमामा रिसव पन्तको डेब्यू, कस्तो रहला प्रदर्शन ?


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतीय टोलीबाट युवा ब्याट्सम्यान रिसव पन्तले स्थान पाएका छन् । उनलाई घरेलु टोली इंग्ल्यान्डविरुद्धको खेलमा भारतीय टोलीले स्थान दिएको हो ।

पन्तले ब्याट्सम्यान विजय शंकरको स्थानमा मैदान प्रवेश पाएका हुन् । इंग्ल्यान्डले भारतविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । बर्मिंघमस्थित क्रिकेट मैदानमा शूरु भएको खेलमा टस हारेको भारत घरेलु टोलीविरुद्ध फिल्डिङको निम्तो पाएको छ ।

आजको खेलमा भारत अपराजित रहँदै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ भने इंग्ल्यान्ड भारतलाई रोक्दै आफ्नो सेमिफाइनल यात्रा जिवीत राख्न चाहन्छ । यसअघिका २ खेलमा लगातार हार व्यहोरेको इंग्ल्यान्डका लागि आजको खेलजित्नै पर्ने दबाब पनि रहेको छ ।

भारतीय टोली:

विराट कोहली(कप्तान), रोहित शर्मा, केएल राहुल, महेन्द्रसिंह धोनी, रिसव पन्त, मोहमद समी, हार्दीक पाण्ड्या, कुलदिप यादव, युज्भेन्द्र चहाल, जस्प्रीत बुम्राह, केदार ज्यादव

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ३ : २२ बजे

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल