प्रचण्ड पुत्री रेणु दाहालको धान दिवस यस्तो रह्यो (फोटो फिचर) « Khabarhub

प्रचण्ड पुत्री रेणु दाहालको धान दिवस यस्तो रह्यो (फोटो फिचर)


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पनि धान दिवस मनाएकी छिन् ।

मेयर दाहालले भरतपुरमा खेतमा रोपाईं गरेर धान दिवस मनाएकी हुन् । बाजागाजासहितको समूहमा मेयर दाहालले धान रोपिन् । हरेक असार १५ का दिन धान दिवस मनाइने परम्परा अनुसार मुलुकभर धान दिवस मनाइएको हो ।

त्यसो त आजका दिन मन्त्रीदेखि कलाकारसम्म खेतमा धान रोप्न पुगेका थिए । डा. बाबुराम भट्टराईले समेत गोरखामा होलो जोतेरे धान दिवस मनाएका छन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ७ : ०३ बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी