विराटनगरमा वर्षापछि सर्पदंशका बिरामी बढे « Khabarhub

विराटनगरमा वर्षापछि सर्पदंशका बिरामी बढे


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रादेशिक अस्पतालमा कोशी, विराटनगरमा वर्षापछि सर्पको टोकाइका बिरामीको चाप बढ्न थालेको छ ।

वर्षाका कारण बाढी र डुवानका कारण १५ दिनअघिदेखी सर्पले डसेका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाएको छ ।

अस्पतालका आकस्मिक कक्षका प्रमुख डा सङ्ज्ञा ज्ञवालीले गत वैशाखदेखि अहिलेसम्म ३१ जना सर्पले डसेका बिरामीको उपचार भएको बताए ।

विराटनगरमा गतवर्ष समयमै उपचार नपाउँदा गत वर्ष सर्पले डसेको दुईजनाको मृत्यु भएको थियो । वर्षामा सर्पको टोकाइबाट बच्न समयमै सर्तकता अपनाउनु पर्ने डा ज्ञावलीको भनाइ छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : २८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब