जनयुद्धकालमा सेनाबाट भागेका विक्रमलाई १० वर्ष जेल सजाय | Khabarhub Khabarhub

जनयुद्धकालमा सेनाबाट भागेका विक्रमलाई १० वर्ष जेल सजाय


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनयुद्धकालमा नेपाली सेनाबाट भागेर माओवादीमा प्रवेश गरेका विक्रम गुरुङलाई जेल चलान गरिएको छ। उनलाई १० वर्षको लागि जेल चलान गरिएको हो।

गोरखाका विक्रम गरुङ काठमाडौंको कलङ्कीबाट पक्राउ परेका थिए । नेपाली सेनाको टोलीले उनलाई पक्राउ गरेको थियो। सैनिक अदालतले उनलाई १० वर्ष कैद सजायको फैसला सुनाएको हो । सोही फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो।

जनयुद्धकालमा उनी तत्कालीन शाही सेना छोडेर भागेका थिए । उनी हतियार सहित सेनाबाट छोडेर जनमुक्ति सेनामा सामेल भएका थिए। जनमुक्ति सेनामा सामेल भएपछि शक्ति गुरुङको नामले चिनिन्थे।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : २२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग