अद्भूत क्षमताका यी बालक, १४ वर्षको उमेरमै प्रोफेसर बनेर पढाउँछन् बेलायतको चर्चित विश्वबिद्यालयमा « Khabarhub

अद्भूत क्षमताका यी बालक, १४ वर्षको उमेरमै प्रोफेसर बनेर पढाउँछन् बेलायतको चर्चित विश्वबिद्यालयमा


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संसारमा अद्भूत क्षमतामा मानिस विरलै हुन्छन् । कोही भविष्य वाणि गर्छन्, कसैले आफ्नो पूर्व जन्मको बारेमा समेत बताउने गरेका समाचार सुन्दै आएका छौं ।

यस्तै अद्भूत क्षमताका एक बालक जो १४ वर्षकै उमेरमा प्रोफेसर बनेका छन् । सुन्दा पत्यार नलाग्ला तर यो सत्य हो । याशा एस्ले नाम गरेका यी बालक १४ वर्षको कलिलो उमेरमा नै बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका हुन् ।

विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ । गणित विषयमा विशेष दख्खल भएका उनलाई मानव क्याल्कुलेटरको उपमा समेत दिइएको छ ।

हालै लेचेस्टर युनिभर्सिटीले भिजिटिंग प्रोफेसरको रुपमा छनोट गरेका एस्लेले विश्वविद्यालयमा गणित विषय बढाउनुका साथै आफैँ पनि डिग्री पढिरहेका छन् ।

१४ वर्षका किशोरको विलक्षण प्रतिभा देखेर याशालाई विश्वविद्यालयको भिजिटिंग प्रोफेसरको पद दिनका लागि लिचेस्टर विश्वविद्यालयको मानव संसाधन विकास विभागले लिचेस्टरको परिषदबाट विशेष अनुमति लिनु परेको थियो । जसका लागि विश्वविद्यालय समेत केही समय अप्ठ्यारोमा परेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ४७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल