मुकेश अम्बानीले दिएका थिए बुहारीलाई सुनको कार उपहार « Khabarhub

मुकेश अम्बानीले दिएका थिए बुहारीलाई सुनको कार उपहार


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेनसी– रिलायन्स इन्डस्ट्रीजका मालिक तथा एसियाकै धनी मुकेश अम्बानी पैसा, गाडी तथा विभिन्न विलासीका सामानका कारण सधैँ चर्चामा रहन्छन् ।

अम्बानी घर र सम्पत्तीको कारण मात्र होइन उनको पूरै जीवनको बारेमा नै मानिसहरुमा चासो रहने गर्छ । भने उनको सम्पूर्ण परिवार पनि यसमा सामेल हुने गर्छन् ।

गएको वर्ष विवाह बन्धनमा बाधिँएका उनका छोरा आकाश अम्बानी र उनकी श्रीमतीको विषयमा पनि निकै लामो समयदेखि चर्चा–परिचर्चा चलेको थियो । मिडिया रिपोर्टका अनुसार मुकेश अम्बानीले आफ्नी बुहारीलाई अनौठो उपहार दिएका थिए ।

मुकेश अम्बानीले बुहारीको लागि दुबईबाट किनेर ल्याएको सुनको कार उपहार दिएका थिए । कार सिधै दुबईबाट भारत ल्याइएको थियो । मुकेश अम्बानी पनि कारका सौखिन मानिन्छन् । उनीसँग १७० भन्दा बढी कारको विशाल संग्रह नै छ । दुबईमा सुनको कार बन्नु र बनाउनु कुनै नौलो कुरा भने होइन ।

दुबईका शेख पनि सुनको कारमा नै शयर गर्ने गर्छन् । भारतीय सञ्चार माध्यमका अनुसार मुकेश अम्बानीले विशेष रुपमामा उक्त कारलाई बिहेमा आफ्नी बुहारी श्लोकलाई दिएका थिए । कारको मुल्य ४१० मिलियन परेको बताइन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : २६ बजे

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ