सफलताको शुत्र : धैर्यता गर्नुहोस, आवश्यकताभन्दा बढी इमान्दार नबन्नुहोस् « Khabarhub

सफलताको शुत्र : धैर्यता गर्नुहोस, आवश्यकताभन्दा बढी इमान्दार नबन्नुहोस्


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ज्याकमा जो एसियाकै धनी व्यक्तिका रुपमा चिनिन्छन् । उनी अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान हुन् । ब्लूमबर्गको इण्डेक्स अनुसार, उनको सम्पत्ति २३ बिलियन डलर भन्दा बढी छ । यहाँ हामीले तीनै ज्याक माका केही सिद्धान्तहरु उल्लेख गरेका छौं । जुन सिद्धान्त तपाईंका लागि पनि उपयोगी बन्न सक्छ ।

– यदि तपाईं सफलता चाहनुहुन्छ भने धैर्यता गर्न सिक्नुस् ।
– आवश्यक्ता भन्दा बढी इमान्दार पनि नबन्नुहोस्।
– एउटा कुरा ख्याल राख्नुस् की यो संसारमा पैसाको कुनै कमी नै छैन । यहाँ सपना देख्ने मानिसहरुको मात्र कमि छ ।
– अबसरका लागि पहिले प्रयास गर्नु जरुरी छ ।
– तपाईंले कुनैपनि बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् तर, सेवा र सिर्जनशीलतामा भने सँधै प्रतिस्पर्धा गरिरहनुस् ।
– तपाईंमा जे क्षमता छ त्यही बन्ने प्रयास गर्नुहोस् ।
– जिन्दगिमा कहिल्यै पनि हार नमान्नुस्, आफ्नो लक्षमा लागि रहनुस् किनकी हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।
– तपाईं काम प्रति आवश्यक्ता भन्दा बढी गम्भीर पनि नबन्नुस् किनकी जिन्दगी निकै छोटो छ र सुन्दर पनि ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १० : १५ बजे

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली