आफ्ना बुबाका लागि आलियाको स्पेशल नोट ! | Khabarhub Khabarhub

आफ्ना बुबाका लागि आलियाको स्पेशल नोट !


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री आलिया भट्टले फिल्म ‘सडक २’ को छायांकन पूरा गरेकी छिन् । यसैबीच बलिउडकी यी चर्चित नायिकाले आफ्ना पिता महेश भट्टलाई एक स्पेशल नोट लेखेकी छिन् ।

आलियाले इन्स्टाग्राममा आफ्ना पिताका साथ आफ्नो एक तस्वीर साझा गर्दै लेखिन्, ‘फिल्मको काम सकियो, पूरै क्रुसँग जति शक्ति छ, त्योभन्दा बढी त मेरा नट सो ओल्ड म्यानसँग छ, आगामी समयसम्मका लागि तपाईंलाई धेरथोर माया बुबा ।’

पितासँग लिएको सेल्फीमा आलिया मुस्कुराएकी छिन् ।

महेश भट्टले पनि एक तस्वीर शेयर गरेका थिए, जसमा आलिया भट्ट पूजा भट्ट र शाहीनले आफ्नो विदाको समयमा रोमान्स गरेको देखिएको थियो ।

आलिया पछिल्लो समय रणवीर कपूरसँग रोमान्समा छिन् । यी दुईले खुलेर आफ्नो माया व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  २ : २७ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ