विदेश जान अब अनिवार्य बैंक खाता चाहिने | Khabarhub Khabarhub

विदेश जान अब अनिवार्य बैंक खाता चाहिने


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा भदौ १६ गतेदेखि बैक खाताको विवरण पेश गरेपछि मात्र स्वीकृति जारी गर्ने भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृतिका लागि आवेदन दिदाँ बैक खाता पनि पेश गर्नुपर्ने जनाएको छ ।

विभागले वैदेशिक रोजगारीमा जाने कामदारलाई बैक खाताको विवरण पेश गर्ने सूचनामार्फत जानकारी गारएको छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई बैकिङ दायरा र बैक खाताको पुहँचमा ल्याएर व्यवस्थीत गर्ने लागिएको विभागमा महानिर्देशक भीष्मकुमार भुषालले बताएका छन् ।

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिको आवेदन गर्ने व्यक्तिले फाराम भर्दा बैक खाताको विवरण पेश गर्नुपर्ने व्यवस्था अनिवार्य गरिने विभागले सूचना भनिएको छ ।

सरकारले वैदेशिक रोजगारीमा व्यक्तिगत र संस्थागत जाने कामदारको विवरण राख्न यस्तो व्यवस्था ल्याएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १२ : ११ बजे

सिरोहियालाई कांग्रेसको साथ, एकसाथ कान्तिपुर कार्यालय पुगे २० बढी सांसद

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरू कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए

जनकपुरधाम– मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय

२३.९४ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब माथि 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर बुल ट्रेन्डमा रहेको छ

नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी

मान्म– कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार