क्रिकेटर शक्ति गौचनलाई पुत्र लाभ « Khabarhub

क्रिकेटर शक्ति गौचनलाई पुत्र लाभ


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचनलाई पुत्र लाभ भएको छ ।

गौचनले बिहीबार बुटवल अस्पतालमा पहिलो सन्तानका रुपमा छोराको जन्म भएको बताए ।

छोरो भएका केही समय पछि नै गौचनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना प्रशंकसामू खुसी साटेका छन् ।

गौचनले पहिलो सन्तानको रुपमा पुत्रलाभ गरेका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  २ : २४ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने