विप्लव समुहका ५ स्थानीय नेताद्वारा आत्मसर्मपण « Khabarhub

विप्लव समुहका ५ स्थानीय नेताद्वारा आत्मसर्मपण


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच स्थानीय नेताले आत्मसपर्ण गरेका छन् ।

धादिङको गल्छी गाउँ कमिटी सदस्य ध्रुब खनाल, श्याम बहादुर बयलकोटी, बिष्णुप्रसाद खतिवडा, केशवराज खतिवडा र दिपेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरुले स्वेच्छाले प्रहरी समक्ष आत्मसमपर्ण गरेको हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ६ : ०९ बजे

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच