हेर्नुस् ज्योति मगरको आगो पार्ने रुप (फोटो फिचर) « Khabarhub

हेर्नुस् ज्योति मगरको आगो पार्ने रुप (फोटो फिचर)


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायिका ज्योति मगर आजभोलि त्यति चर्चामा छैनिन् । कुनै बेला भने उनको खुबै चर्चा हुन्थ्यो । त्यसो त मगरलाई संगीत क्षेत्रमा विकृति ल्याएको आरोप नलागेको पनि होइन । जसले जे भने पनि उनी आफ्नै स्टाइलमा अगाडि बढिरहेकी छिन् ।

सामाजिक सञ्जाल फेसबूकमा बढी सक्रिय रहने ज्योति कहिले लाइभ आएर त कहिले तस्वीर शेयर गरेर फ्यानको ध्यान तानेकी हुन्छिन् ।

भड्किलो पोशाकका कारण चर्चामा आउने मगरले सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीरहरु हेरौँ :

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ७ : ०७ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि