यी युवक जसको उपद्रो हर्कतले ज्यान गयो « Khabarhub

यी युवक जसको उपद्रो हर्कतले ज्यान गयो


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजभोलि मानिसहरुका रुची अनेक हुन्छन् । चर्चा बटुल्न विभिन्न हर्कत गर्ने गर्छन् । कोही खेलमा रुचि राख्छन्, कोही पर्वतारोहणमा त केहि खतरनाक स्टन्ट गर्न रुचाउँछन् ।

स्वभाविक हो– मानिस पिच्छे फरक–फरक चाहना र रुची हुन्छन् । कतिपयले राम्रो बाटो समात्दा चर्चाको शिखर चुम्न सफल भएका छन् । तर, केहीले गलत बाटो रोज्या अकालमा ज्यान गुमाउनु परेको छ । एक युवकको रुची पत्याउन मुस्किल हुन्छ । उनले विषालु सर्पलाई समातेर आफ्नो जिब्रोमा डसाउँथे । यही हर्कत नै उनको मृत्युको कारण बन्यो ।

घटना छिमेकी मुलुक भारतको हो । जहाँ एक युवकले रुची बिषालु सर्प समात्ने र जोखिम मोल्ने चाहना राख्थे । उनी बिषालु सर्प समातेपछि आफ्नै जिब्रोमा सर्पलाई डसाउथे । उनको यही हर्कत मृत्युको कारण बन्यो ।

भारतको सहारनपुर जिल्लाको फतेहपुरमा रहेको छुटमलपुर कस्बेका वसिम नामका युवाले बिषालु सर्प समातेर आफ्नो जिब्रोमा डसाए । यसअघि पटक पटक सर्पले डस्दा केहि नभएकोले आत्मबल भएपनि यस पटक भने सर्पले डसेपछि उनको शरीरमा बिष फैलियो र केहिबेरमा नै बेहोस भए ।

यस घटनालाई केहिले मोवाइलमा रेकर्ड गरीरहेका थिए । वसिम बेहोस हुनासाथ उनलाई स्थानिय अस्पताल पुर्याइयो । तर उनलाई अस्पताल पु¥याउनु अगावै उनले प्राण त्यागिसकेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ८ : ११ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले