ऋतिक रोशनसँगको सवाल सोध्दा कंगनाको यस्तो जवाफ « Khabarhub

ऋतिक रोशनसँगको सवाल सोध्दा कंगनाको यस्तो जवाफ


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कंगना रनावतको बलिउड जगतमा चर्चा भइरहन्छ । कंगना र ऋतिक रोशनको विवाद पनि चर्चामा रहिरहने गर्छ ।

हालै एक अन्तर्वार्तामा कंगनालाई सोधियो – यदि तपाईं ऋतिक रोशन हुनुभयो भने सबैभन्दा पहिले के गर्नुहुन्थ्यो?

यसको जवाफ दिनुभन्दा पहिले कंगना केही समयका लागि चुप रहिन् । त्यसपछि उनले जवाफ दिँदै भनिन् – भन्थेँ कि, कृपया मलाई माफ गरिदिनुस् ।

उनलाई फेरि अर्को प्रश्न सोधियो – यदि तपाईं एक दिनका लागि सलमान खान बन्नुहुन्थ्यो भने?

उक्त सवालमा कंगनाले भनिन् – म मिडियावालाको कानमा समाउँथे । किनकि सलमान खानले यसो गर्दा मिडियालाई कुनै समस्या हुँदैन । तर, मैले गरेँ भने दुखी हुन्छन् ।

कंगना र ऋतिक रोशनको विवाद पुरानो भइसकेको छ । कंगनाले कुनै न कुनै बहानामा ऋतिकमाथि आरोप लगाइरहेकी हुन्छिन् ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १० : ५६ बजे

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा