मिर्गौला रोग लाग्ने यी हुन् कारण, यसरी बच्नुस् « Khabarhub

मिर्गौला रोग लाग्ने यी हुन् कारण, यसरी बच्नुस्


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो शरीरमा मिर्गौलाको मुख्य काम भनेको रगतलाई सफा गरेर शरीरमा भएका फोहोरलाई फ्याँक्ने र अत्याधिक पानीको मात्रालाई सन्तुलनमा राख्नु हो ।

मिर्गौलाले रक्तचाप नियन्त्रण गर्ने, सोडियम पोटासियन जस्वा लवणलाई सन्तुलनमा राख्ने र भिटामिन डि र रातो रक्त कोषिकाहरु बनाउन मद्दत गर्न ।  मिर्गौलामा रोग लागेमा मिर्गौलाले यी कामहरु गर्न सक्दैन ।

मिर्गौला सम्बन्धी रोगका कारण

–संक्रमण,

–पत्थरी,

–प्रोस्टेटको रोग,

–उच्च रक्तचाप,

–औषधिको अनुचित प्रयोग,

–मिर्गौला संक्रमण,

–जन्मजात रोग ।

मिर्गौला रोगको लक्षण

–वाक वाक लाग्नु,

–पिसाब धेरै हुनु वा कम हुनु,

–पिसाब फिंज हुनु,

–सधै थकाई लागि रहनु,

–खान मन नलाग्नु,

–पिसाबमा रगत देखिनु,

–छाला सुख्खा हुनु चिताउनु,

–निद्रा नलाग्नु ।

मिगौला रोगबाट कसरी बच्ने

–स्वास्थ्य, ताजा र पौष्टिक खाना मिलाएर दैनिक खाने,

– प्रति व्यक्ति दैनिक ५ ग्रामभन्दा कम नुन खाने,

– पानी प्रसस्त पीउने,

–धुम्रपान तथा मदिरा सेवन नगर्ने,

–दैनिक ३० मिनेर पसिना आउने गरी हिड्ने वा व्यायम गर्ने,

चिकित्सकको सल्लाह अनुसार मात्रै औषधि सेवन गर्ने ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १२ : ५७ बजे

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने