मिर्गौला रोग लाग्ने यी हुन् कारण, यसरी बच्नुस् « Khabarhub

मिर्गौला रोग लाग्ने यी हुन् कारण, यसरी बच्नुस्


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो शरीरमा मिर्गौलाको मुख्य काम भनेको रगतलाई सफा गरेर शरीरमा भएका फोहोरलाई फ्याँक्ने र अत्याधिक पानीको मात्रालाई सन्तुलनमा राख्नु हो ।

मिर्गौलाले रक्तचाप नियन्त्रण गर्ने, सोडियम पोटासियन जस्वा लवणलाई सन्तुलनमा राख्ने र भिटामिन डि र रातो रक्त कोषिकाहरु बनाउन मद्दत गर्न ।  मिर्गौलामा रोग लागेमा मिर्गौलाले यी कामहरु गर्न सक्दैन ।

मिर्गौला सम्बन्धी रोगका कारण

–संक्रमण,

–पत्थरी,

–प्रोस्टेटको रोग,

–उच्च रक्तचाप,

–औषधिको अनुचित प्रयोग,

–मिर्गौला संक्रमण,

–जन्मजात रोग ।

मिर्गौला रोगको लक्षण

–वाक वाक लाग्नु,

–पिसाब धेरै हुनु वा कम हुनु,

–पिसाब फिंज हुनु,

–सधै थकाई लागि रहनु,

–खान मन नलाग्नु,

–पिसाबमा रगत देखिनु,

–छाला सुख्खा हुनु चिताउनु,

–निद्रा नलाग्नु ।

मिगौला रोगबाट कसरी बच्ने

–स्वास्थ्य, ताजा र पौष्टिक खाना मिलाएर दैनिक खाने,

– प्रति व्यक्ति दैनिक ५ ग्रामभन्दा कम नुन खाने,

– पानी प्रसस्त पीउने,

–धुम्रपान तथा मदिरा सेवन नगर्ने,

–दैनिक ३० मिनेर पसिना आउने गरी हिड्ने वा व्यायम गर्ने,

चिकित्सकको सल्लाह अनुसार मात्रै औषधि सेवन गर्ने ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १२ : ५७ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको