प्रताप दास र पूजाको ‘यात्रा’ « Khabarhub

प्रताप दास र पूजाको ‘यात्रा’


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रताप दास र पुजा केप्छाकी मगरको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सोमवार ‘यात्रा’ बोलको गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा सत्यारज एसारसीको शब्द तथा सरोज पोखरेलको संगीत सुन्न सकिन्छ भने उदयराज पौडेलले स‍ंगीत संयोजन गरेका छन् ।

गीतको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् । भिडियोमा करुणा श्रेष्ठ र प्रकाश रामलाई देख्न सकिन्छ ।

भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन् ।

 

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ४ : ३३ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि