जुम्ल्याहा शिशुका फरक–फरक बुवा ! « Khabarhub

जुम्ल्याहा शिशुका फरक–फरक बुवा !


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन्, तर बुवा फरक– फरक भएको पत्ता लागेको छ । घटना चीनको हो ।

शिशुको डीएनए परीक्षण गर्दा बुवा फरक फरक भएको पत्ता लागेको हो । यस्तो पत्ता लागेसँगै चिकित्सकहरु पनि अचम्मित भएका छन् ।

जब दम्पत्ती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रहरीले दुबै जनाको डिएनए रिपोर्ट माग गरेको थियो ।

महिलाले आफ्नो श्रीमान्लाई धोका दिएरस अन्य पुरुषसँग सम्बन्ध राखेको खुसाला डीएनए रिपोर्टबाट भएको हो । डीएनए रिपोर्टमा जुम्ल्याहा बच्चाको फरक फरक बुवा बारे जानकारी पाएपछि पतिले पत्नीसँग यसबारे सोधपुछ गरेका थिए । पत्नीले परपुरुषसँग सम्बन्ध रहेको स्वीकार गरेकी छिन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ७ : २३ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर