ऐश्वर्या फेरि गर्भवती भएको फोटो भाइरल भएपछि… « Khabarhub

ऐश्वर्या फेरि गर्भवती भएको फोटो भाइरल भएपछि…


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा यो हप्ता केही घटनाक्रम निकै चर्चामा रहे । बलिउडमा ऐश्वर्या राय बच्चन गर्भवती समाचार फैलियो । त्यसैगरि मलाइका र अर्जुनको विवाहको खबर पनि गसिपको रुपमा निकै चर्चामा रहे ।

बक्स अफिसमा यो शुक्रवार दुई फिल्म चले । पहिलो विद्युत जामवालाको जंगल र अर्को मोहनीश बहलकी छोरीको डेव्यू फिल्म नोटबुक ।

मलाइका अरोडा र अर्जुन कपूरको विवाहको खबर यो हप्ता निकै चर्चा भयो । दुबैले यो महिना विवाह गर्ने समाचारहरु आएका थिए तर अर्जुका बुवा बोनी कपुरले यी हल्लाहरुलाई बिराम लगाइदिए । उनले यो समाचारमा सत्यता नभएको बताए ।

त्यस्तै कांग्रेसले मुम्बइ उत्तर लोकसभा सीटमा रंगीला गर्लको उपमा पाएकी उर्मिला मातोडकरलाई उम्मेदवार बनाएको विषयमा पनि चर्चामा रह्यो ।

त्यस्तै यो हप्ता ऐश्वर्या राय बच्चको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो । तस्वीर हेरेर धेरैले ऐश्वर्या पुन गर्भवती भएको अड्कल काटे ।

केही सञ्चारमाध्यममा समाचार पनि प्रकाशित भए । सामाजिक सञ्जालमा र सञ्चार क्षेत्रमा फैलिएको यो खबरपछि ऐश्वर्याका प्रवक्ताले यसमा कुनै सत्यता नभएको दाबी गरे । उनले गतल एंगलबाट खिचिएको तस्वीरका कारण त्यस्तो देखिएको बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ९ : २८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार