जोक्स–युवतीले हेर्दा बाबा सेन्टीफ्ल्याट « Khabarhub

जोक्स–युवतीले हेर्दा बाबा सेन्टीफ्ल्याट


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटी सुन्दरी युवतीलाई ५ करोडको चिठा परेछ । अनि, चिठा कम्पनिले त्यो युवतीलाई एकैपटक ५ करोड दिंदा बेहोस हुने डरले एक जना हात हेर्ने बाबालाई चिठा परेको कुरा सुनाउने जिम्मा दिएछ ।

बाबापनि युवती भएको ठाउँमा पुगेर हात हेर्दिन्छु भन्दै हात हेर्न थाले

बाबा : मानौं तपाईंलाई ५ करोडको चिठा पर्‍यो भने के गर्नुहुन्छ ?

युवती : यदि मैले ५ करोड पाएँ भने त, म तपाईंको अगाडी नाच्छु, तपाईंसँग माया गर्छु अनि तपाईं सँगै विहे गर्छु….

यति भन्दै गर्दा युवतीले बाबालाई हेर्छिन् त बाबा अघि नै सेन्टीफ्ल्याट

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १० : २० बजे

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च