ओलखढुङ्गाको मानेभन्ज्याङमा स्कार्पियो जीप दुर्घटना, ६ जनाको मृत्यु « Khabarhub

ओलखढुङ्गाको मानेभन्ज्याङमा स्कार्पियो जीप दुर्घटना, ६ जनाको मृत्यु


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– ओलखढुङ्गाको मानेभन्ज्याङमा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मानेभन्ज्याङ गाउँपालिका–६ डढुवा खोला भन्ने ठाउँमा बा १६ च २२०७ नम्बरकाे स्कार्पियो जीप दुर्घटनामा परेको हो ।

हलेसीबाट काठमाडौं आउँदै गरेको स्कार्पियो जीप ओलखढुङ्गाको मानेभन्ज्याङमा  दुर्घटनामा परेको हो । दुर्घटनामा ३ जना घाइते भएका जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयले स्थानीय हर्कपुर प्रहरी चौकीबाट प्रहरी टोली उद्दारका लागि पुगेको जनाएको छ ।

दुर्घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १२ : २५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक