म्युजिक भिडियोमा मिरुना « Khabarhub

म्युजिक भिडियोमा मिरुना


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रराज पौडेलले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । ‘तिम्ले भन्दा’ बोलको गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

अम्बिका गुरुङका शब्द रहेको उक्त गीतमा प्रराज पौडेलको आवाज र निल गुरुङको संगीत छ । यस्तै गीतलाई सुमन केसीले एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा नायिका मिरुना मगरले बिकल्प राज श्रेष्ठसँग रोमान्स गरेकी छिन् । यस्तै गीतको भिडियोमा उत्सव दाहालको क्यामरा र अर्जुन अधिकारीको निर्देशन छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १ : ४१ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल